१ इतिहास 29:3 - नेपाली नयाँ संशोधित संस्करण3 त्यसबाहेक मेरा परमेश्वरको मन्दिरप्रति मलाई ज्यादा भक्ति भएको हुनाले मेरा परमेश्वरका मन्दिरको निम्ति म मेरो आफ्नो निजी भण्डारबाट सुन र चाँदी दिँदैछु— योचाहिँ यस पवित्र मन्दिरको निम्ति मैले जम्मा गरेका सबै थोकबाहेक हो— Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मैले बटुलेका यी सबै कुराहरूमाथि मैले आफ्नो निजी भण्डारबाट चाँदी र सुन थपेको छु किनभने म परमेश्वरको मन्दिरलाई प्रेम गर्दछु। Viz kapitolaपवित्र बाइबल3 मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिदैछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लिप्त भएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसबाहेक मेरा परमेश्वरको मन्दिरका निम्ति मेरो गहिरो अभिरुचि भएकोले माथि जुटाएका सबै कुराहरूभन्दा धेरै आफ्ना व्यक्तिगत भण्डारबाट सुन र चाँदी मैले यस पवित्र मन्दिरका निम्ति दिएको छु; Viz kapitola |