Online Bible

- Reklamy -




१ इतिहास 29:29 - नेपाली नयाँ संशोधित संस्करण

29-30 दाऊद राजाको राज्‍यका घटनाहरू सुरुदेखि आखिरीसम्‍म, तिनको राज्‍यका पूरा-पूरा वर्णन, र तिनका वीरताका कामहरू, र तिनी र इस्राएल र संसारका अरू सबै देशमा बितेका घटनाहरू दर्शी शमूएल, अगमवक्ता नातान र दर्शी गादका पुस्‍तकहरूमा लेखिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 दाऊद राजाको कथा सुरुदेखि अन्‍त्यसम्‍म तीन जना अगमवक्ता अथवा शमूएल, नातान र गादका पुस्‍तकहरूमा लेखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 राजा दाऊदले शुरूदेखि अन्त सम्म जो कामहरू गरे ती दर्शी शमूएल, अगमवक्ता नातान अनि दर्शी गादद्वारा लिखित पुस्तकहरूमा छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 दावीद राजाको शासनकालका घटनाहरू, सुरुदेखि अन्त्यसम्म दर्शी शमूएलका लेखहरूमा, अगमवक्ता नातानका लेखहरूमा र दर्शी गादका लेखहरूमा लेखिएका छन्;

Viz kapitola kopírovat




१ इतिहास 29:29

Následuj nás:

Reklamy


Reklamy