Online Bible

- Reklamy -




१ इतिहास 29:28 - नेपाली नयाँ संशोधित संस्करण

28 तिनी धन-सम्‍पत्ति र मानले पूर्ण भई पूरा उमेर पुगेर वृद्धावस्‍थामा मरे। तिनीपछि तिनका छोरा सोलोमन राजा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 उनी पूरा उमेर पुगेर वृद्ध अवस्‍थामा धन र सम्‍मान्‌साथ मरे र उनका छोरा सोलोमन उनीपछि राजा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 दाऊदको त्यस बेला मृत्यु भयो जब तिनी बृद्ध भए। दाऊदले एक असल र दीर्घ जीवन बिताएका थिए। दाऊदका अनेक सम्पत्तिहरू अनि प्रतिष्ठाहरू थिए। अनि दाऊदका छोरा सुलेमान तिनी पछि नयाँ राजा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनले दीर्घकालीन जीवन, धनसम्पत्ति र मान-सम्मान उपभोग गरेर पूरा वृद्ध उमेरमा मरे; अनि तिनीपछि तिनका छोरा सोलोमन राजा भए।

Viz kapitola kopírovat




१ इतिहास 29:28

Následuj nás:

Reklamy


Reklamy