Online Bible

- Reklamy -




१ इतिहास 29:14 - नेपाली नयाँ संशोधित संस्करण

14 “तर म को हुँ, अनि मेरा प्रजा को हुन्, कि हामी उदार-चित्तले यसरी दिन सक्‍छौं? सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 “तथापि म र मेरा प्रजाले वास्‍तवमा तपाईंलाई केही पनि दिन सक्‍दैनौं किनभने सबै थोक तपाईंका दान हुन् र ती तपाईंकै हुन्, त्‍यो त फर्काएका मात्र हौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 सबै सत्य कुराहरू चाँहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्। यी सबै कुराहरू तपाईबाट मात्र आएका हुन्। हामी केवल तपाईबाट आएका कुराहरू तपाईलाई नै अर्पण गरिरहेकाछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “तर म को हुँ र? मेरा मानिसहरू के हुन् र? कि यस प्रकारले उदार चित्तले दिन सक्ने? हरेक कुराहरू तपाईंबाटै आउँछन्। हामीले त तपाईंका हातबाट आएका कुरा नै दिएका छौँ।

Viz kapitola kopírovat




१ इतिहास 29:14

Následuj nás:

Reklamy


Reklamy