१ इतिहास 29:13 - नेपाली नयाँ संशोधित संस्करण13 अब हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद दिन्छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 अब हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं र तपाईंको महिमापूर्ण नामको प्रशंसा गर्छौं। Viz kapitolaपवित्र बाइबल13 यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं, अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि अब, हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, र तपाईंको महिमित नामको प्रशंसा गर्छौँ। Viz kapitola |