Online Bible

- Reklamy -




१ इतिहास 27:9 - नेपाली नयाँ संशोधित संस्करण

9 छैटौँ, छैटौँ महिनाको लागि तकोका मानिस इक्‍केशका छोरा ईरा जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 छैटौं सेनापति ईरा थिए। ईरा छैटौं महीनाको निम्ति सेनापति थिए। ईरा इक्केशका छोरा थिए। इक्केश तको शहरका थिए। ईराको समूहमा 24,000 मानिसहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 छैटौँ महिनाको निम्ति, छैटौँ सेनापति तकोका इक्‍केशका छोरा ईरा थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 27:9

Následuj nás:

Reklamy


Reklamy