१ इतिहास 27:8 - नेपाली नयाँ संशोधित संस्करण8 पाँचौँ, पाँचौँ महिनाको लागि यिज्याही शम्हूत सेनापति थिए। तिनको भागमा २४,००० जना थिए। Viz kapitolaपवित्र बाइबल8 पाँचौं सेनापति शम्हूत थिए। शम्हूत पाँचौं महीनाको निम्ति सेनापति थिए। शम्हूत जेरह परिवारका थिए। शम्हूतका समूहमा 24,000 व्यक्तिहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पाँचौँ महिनाको निम्ति, पाँचौँ सेनापति यिज्राहीका शम्हूत थिए। तिनको दलमा 24,000 मानिसहरू थिए। Viz kapitola |