१ इतिहास 27:7 - नेपाली नयाँ संशोधित संस्करण7 चौथो, चौथो महिनाको लागि योआबका भाइ असाहेल, जिम्मावाल थिए। तिनीपछि तिनका छोरा जबदियाह भए। तिनको भागमा २४,००० जना थिए। Viz kapitolaपवित्र बाइबल7 चौथो सेनापति योआबका भाइ असाहेल थिए। असाहेल चौथो महीनाका निम्ति सेनापति थिए। पछि असाहेलका छोरा जबदियाहले सेनापतिको रूपमा तिनको स्थान लिए। असाहेलका समूहमा 24,000 मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 चौथो महिनाको निम्ति, चौथो सेनापतिचाहिँ योआबका भाइ असाहेल थिए। तिनीपछि तिनका छोरा जबदियाहले जिम्मेवारी उठाए। तिनको दलमा 24,000 सेनाहरू थिए। Viz kapitola |