१ इतिहास 27:4 - नेपाली नयाँ संशोधित संस्करण4 अहोही दोदै दोस्रो महिनाको लागि त्यस भागका जिम्मावाल थिए। तिनको भागका नायक मिक्लोत थिए। तिनको भागमा २४,००० जना थिए। Viz kapitolaपवित्र बाइबल4 दोदै दोस्रो महीनाका निम्ति सैन्य समूहका जिम्मावाला थिए। तिनी आहोहका थिए। त्यहाँ उसको समूहमा 24,000 मानिसहरू थिए। मिकलट उनका समूहका अगुवा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दोस्रो महिनाको निम्ति, दोस्रो दलका सेनापति अहोहीका दोदै थिए; अनि मिक्लोतचाहिँ तिनका दलका अगुवा थिए। तिनको दलमा 24,000 सेनाहरू थिए। Viz kapitola |