Online Bible

- Reklamy -




१ इतिहास 27:34 - नेपाली नयाँ संशोधित संस्करण

34 अहीतोपेलपछि बनायाहका छोरा यहोयादा र अबियाथार सल्‍लाहकार भए। अनि योआबचाहिँ सेनापति थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 अहीतोपेल मरेपछि बनायाहका छोरा अबियाथार र यहोयादा सल्‍लाहकार भए। राजकीय फौजका सेनापति योआब थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायाहका छोरा थिए। योआब राजाका सेनापति थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 (अहीतोपेलपछि तिनको जिम्मा बनायाहका छोरा यहोयादा र अबीयाथारले सम्हालेका थिए।) योआबचाहिँ राजकीय सेनाका सेनापति थिए।

Viz kapitola kopírovat




१ इतिहास 27:34

Následuj nás:

Reklamy


Reklamy