Online Bible

- Reklamy -




१ इतिहास 27:31 - नेपाली नयाँ संशोधित संस्करण

31 भेड़ाबाख्रा हग्री याजीजको जिम्‍मामा थिए। दाऊद राजाका आफ्‍नै निज सम्‍पत्ति यी नै अधिकारीहरूको जिम्‍मामा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 हगरीका याजीज भेंडा-बाख्राहरूका जिम्मामा थिए। यी सबै मानिसहरू प्रधान थिए, जसले राजा दाऊदका सम्पत्तिहरूका हेर चाह गर्दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 बगालहरूका अधिकारी हग्री याजीज थिए। यिनीहरू नै राजा दावीदका सम्पत्तिको रेखदेख गर्ने अधिकारीहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 27:31

Následuj nás:

Reklamy


Reklamy