१ इतिहास 27:30 - नेपाली नयाँ संशोधित संस्करण30 ऊँटहरू इश्माएली ओबीलको जिम्मामा थिए। गधाहरू मेरोनोती येहदयाहको जिम्मामा थिए। Viz kapitolaपवित्र बाइबल30 इश्माएलले ओबील ऊँटहरूका जिम्मामा थिए। मेरोनोती येहदयाह गधाहरूका जिम्मामा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 ऊँटहरूका अधिकारी इश्माएली ओबील थिए। गधाहरूका अधिकारी मरोनोती येहेदियाह थिए। Viz kapitola |