१ इतिहास 27:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिनी फारेसका सन्तान थिए, अनि पहिलो महिनाको लागि सेनाका अधिकृतहरूमध्ये तिनी प्रमुख थिए। Viz kapitolaपवित्र बाइबल3 याशोबाम पेरेसका सन्तानहरूमा एक अगुवाजन थिए। याशोबाम पहिलो महीनाको निम्ति सबै सैन्य अधिकारीहरूका प्रमुख थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनी पेरेसका सन्तान थिए, जो पहिलो महिनाको निम्ति सारा सेनाका सेनापतिहरूका अगुवा थिए। Viz kapitola |