Online Bible

- Reklamy -




१ इतिहास 27:28 - नेपाली नयाँ संशोधित संस्करण

28 पश्‍चिमतिरको तराईमा भएका भद्राक्ष र अञ्‍जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए। तेल राख्‍ने भण्‍डार योआशको जिम्‍मामा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 गेदेरका बाल हानान पश्चिमी पहाड देशका भद्राक्ष अनि अञ्जीरको बृक्षहरूका जिम्मावाला थिए। योआश भद्राक्षको तेलको भण्डारको जिम्मावाला थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 पश्‍चिमपट्टिको बेँसीमा भएका नेभारा र जैतुनका बोटहरूको हेरचाह गर्ने जिम्मा गेदेरी बाल-हानान थिए। योआश तेल राख्ने भण्डारको जिम्मामा थिए।

Viz kapitola kopírovat




१ इतिहास 27:28

Následuj nás:

Reklamy


Reklamy