१ इतिहास 27:11 - नेपाली नयाँ संशोधित संस्करण11 आठौँ, आठौँ महिनाको लागि जेरहको घरानाका हूशाती सिब्बकै जिम्मावाल थिए। तिनको भागमा २४,००० जना थिए। Viz kapitolaपवित्र बाइबल11 आठौं सेनापति सिब्बकै थिए। सिब्बकै आठौं महीनाका निम्ति सेनापति थिए। सिब्बकै हूशाहबाट थिए। सिब्बकै जेरह परिवारका थिए। सिब्बकैको समूहमा 24,000 मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 आठौँ महिनाको निम्ति, आठौँ सेनापति जेरह घरानाका हूशाती सिब्बकै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए। Viz kapitola |