१ इतिहास 27:10 - नेपाली नयाँ संशोधित संस्करण10 सातौँ, सातौँ महिनाको लागि एफ्राइमका पेलोनी हेलेस जिम्मावाल थिए। तिनको भागमा २४,००० जना थिए। Viz kapitolaपवित्र बाइबल10 सातौं सेनापति हेलेस थिए। हेलेस सातौं महीनाका निम्ति सेनापति थिए। तिनी पालोनी मानिसहरूबाट थिए अनि एप्रैमका सन्तान थिए। हेलेसको समूहमा 24,000 मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 सातौँ महिनाको निम्ति, सातौँ सेनापति एफ्राइमका पेलोनीका हेलेस थिए। तिनको दलमा 24,000 सेनाहरू थिए। Viz kapitola |