१ इतिहास 26:9 - नेपाली नयाँ संशोधित संस्करण9 मेशेलेम्याहका छोराहरू र दाजुभाइहरू सबै योग्यता भएका मानिसहरू थिए— १८ जना। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मेशेलेम्याहका परिवारबाट अठार जना योग्य मानिसहरू आएका थिए। Viz kapitolaपवित्र बाइबल9 मेशेलेम्याहका छोराहरू अनि आफन्तहरू थिए, जो शक्तिशाली व्यक्तिहरू थिए। जम्मा 18 जना छोराहरू अनि आफन्तहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेशेलेम्याहका छोराहरू र आफन्तहरू, जो योग्य मानिसहरू थिए। तिनीहरू जम्मा 18 जना थिए। Viz kapitola |