१ इतिहास 26:7 - नेपाली नयाँ संशोधित संस्करण7 शमायाहका छोराहरू: ओत्नी, रपाएल, ओबेद, र एल्जाबाद। तिनका कुटुम्ब एलीहू र समक्याह पनि योग्यता भएका मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल7 शमायाहका छोराहरू ओत्नी, रफाएल, ओबेद, एल्जाबाद, एलीहू, अनि समकियाह थिए। एल्जाबादका आफन्तहरू सामर्थ्यवान मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 शमायाहका छोराहरू: ओत्नी, रपाएल, ओबेद र एल्जाबाद; तिनका आफन्तहरू एलीहू र समक्याह पनि योग्यता भएका मानिसहरू थिए। Viz kapitola |