१ इतिहास 26:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनका छोरा शमायाहका छोराहरू पनि थिए। तिनीहरू आफ्ना पिताको परिवारमा नायकहरू थिए, किनभने तिनीहरू खूब योग्यता भएका मानिसहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6-7 ओबेद-एदोमका जेठा छोरा शमायाहका छोराहरू थिए— ओत्नी, रपाएल, ओबेद, एल्जाबाद, एलीहू र समक्याह। तिनीहरू आफ्ना गुणले गर्दा आ-आफ्ना गोत्रमा प्रमुख मानिस थिए। पछिल्ला दुई भाइ विशेष गुण भएका थिए। Viz kapitolaपवित्र बाइबल6 ओबेद-एदोमका छोरा शमायाह थिए; शमायाहका पनि छोराहरू थिए। शमायाका छोराहरू तिनिहरूका पिताका परिवारका अगुवाहरू थिए किनभने तिनीहरू योग्य मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 ओबेद-एदोमका छोरा शमायाहका पनि छोराहरू थिए, जो आफ्ना पिताका परिवारमा अगुवाहरू थिए; किनकि तिनीहरू धेरै योग्यता भएका मानिसहरू थिए। Viz kapitola |