Online Bible

- Reklamy -




१ इतिहास 26:31 - नेपाली नयाँ संशोधित संस्करण

31 हेब्रोनका परिवारहरूको वंशावलीअनुसार यरियाहचाहिँ प्रधान थिए। दाऊदका शासनको चालीसौँ वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 हेब्रोनका सन्‍तानका मुखिया यरियाह थिए। दाऊद राजा भएको चालीसौं वर्षमा हेब्रोनका सन्‍तानको वंशावलीबारे एउटा खोजतलास गरियो र त्‍यस परिवारका प्रमुख-प्रमुख मानिसहरू गिलादका याजेरमा बास गरिरहेका भेट्टाइए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 हेब्रोन परिवारको वंशावलीले यो देखाउँछ कि यरियाह तिनीहरूका अगुवा थिए। दाऊद राजाको चालीसौं बर्षको शासन कालमा उसले उसको अधिकारीहरूलाई बलवान अनि कुशल मानिसहरूको परिवारिक वंशवाली खोज्ने आज्ञा गरे केही योग्य मानिसहरू हेब्रोनीहरूले बीचमा यारजे र गिलादमा पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 हेब्रोन वंशीहरूको बारेमा चाहिँ तिनीहरूका परिवारका वंशावलीमा दर्ता भएअनुसार यरियाहचाहिँ अगुवा थिए। (दावीदको शासनको चालीसौँ वर्षमा वंशावलीहरूको बारेमा खोजी गरियो; अनि हेब्रोनीहरूका बीचमा योग्यका मानिसहरू गिलादको याजेरमा भेट्टाइयो।

Viz kapitola kopírovat




१ इतिहास 26:31

Následuj nás:

Reklamy


Reklamy