१ इतिहास 26:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनीहरूले लड़ाइँमा लिएका कुनै-कुनै लूटका मालहरू परमप्रभुको मन्दिरका मरम्मतको निम्ति तिनीहरूले समर्पण गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनीहरूले लडाइँमा लुटेका केही धन-सम्पत्ति लगेर मन्दिरको रेख-देखको निम्ति अर्पण गरे। Viz kapitolaपवित्र बाइबल27 तिनीहरूले युद्धमा लिएका कतिपय वस्तुहरू दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको मन्दिरको संचालनको लागि निर्देशन दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 लडाइँमा लुटका केही मालसामानहरू याहवेहको मन्दिरको मरमतको निम्ति तिनीहरूले अर्पण गरेका थिए। Viz kapitola |