१ इतिहास 26:22 - नेपाली नयाँ संशोधित संस्करण22 यहीएली र तिनका छोराहरू, र जेताम र तिनका भाइ योएल। तिनीहरू परमप्रभुको मन्दिरका भण्डारहरूका जिम्मावाल थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 लादानका अरू दुई छोराहरू जेताम र योएल मन्दिरका कोष र अरू चीजबीजका भण्डारहरूका निम्ति जिम्मेवार थिए। Viz kapitolaपवित्र बाइबल22 यहीएलीका छोराहरू जेताम अनि जेतामको भाइ योएल थिए। तिनीहरूले परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मा लिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यहीएलीका छोराहरू, जेताम र तिनका भाइ योएल थिए। तिनीहरू याहवेहको भवनको भण्डारहरूका अधिकारीहरू थिए। Viz kapitola |