१ इतिहास 26:20 - नेपाली नयाँ संशोधित संस्करण20 तिनीहरूका सङ्गी-लेवीहरूलाई परमप्रभुको भवनका भण्डारहरू र अर्पण गरिएका थोकहरूका भण्डारको जिम्मा दिइएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनीहरूका अरू लेवी बन्धुहरू मन्दिरको धनको भण्डार र परमेश्वरलाई चढाइएका भेटीहरू राख्ने कोठाहरूको जिम्मेवार थिए। Viz kapitolaपवित्र बाइबल20 अहियाह लेवी कुल समूहबाट थिए। अहियाहले परमेश्वरको मन्दिरका बहुमूल्य वस्तुहरूको हेर चाहको जिम्मा लिएका थिए। जहाँ पवित्र बस्तुहरू राखिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनीहरूका लेवी दाजुभाइहरू परमेश्वरको भवनको खजाना र अर्पण गरिएका चीजहरूका भण्डारहरूका जिम्मेवार थिए। Viz kapitola |