१ इतिहास 26:18 - नेपाली नयाँ संशोधित संस्करण18 अनि पश्चिमको चोकमा जाने बाटोमा चार जना र चोकमा नै दुई जना थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 पश्चिमपट्टिको मण्डपछेउ बाटोमा चार जना र मण्डपमा चाहिँ दुई जना पहरादारहरू बस्थे। Viz kapitolaपवित्र बाइबल18 जति सक्दो पश्चिमी (कचहरीको बाटोमा) चार जना रक्षकहरू थिए अनि दुइजना रक्षकहरू कचहरीमा नै बस्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 पश्चिमपट्टि चोकतिरको बाटोमा चार जना र चोकमा चाहिँ दुई जना खटिएका थिए। Viz kapitola |