१ इतिहास 26:10 - नेपाली नयाँ संशोधित संस्करण10 मरारी होसाका छोराहरू: जेठाचाहिँ शिम्री (तिनी जेठा थिएनन्, तर तिनका पिताले तिनलाई जेठा तुल्याएका थिए), Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मरारी गोत्रबाट होसा थिए, जसका चार छोराहरू थिए— शिम्री (उनी जेठो नभए पनि बुबाले उनलाई मुखिया बनाएका थिए), Viz kapitolaपवित्र बाइबल10 यी मरारीका परिवारका द्वारपालहरू थिए। त्यसमा होसा एक थिए। शिम्री जेठो छोरो अगुवा थिए। यद्यपि शिम्री पहिला जन्मेको छोरा थिएन, उसलाई उसको पिताले अगुवा चुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मरारी होसाका छोराहरू: पहिलो शिम्री, (यद्यपि तिनी जेठो छोरा नभए तापनि तिनका पिताले तिनलाई अगुवा तुल्याएका थिए); Viz kapitola |