१ इतिहास 25:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनीहरू सबै परमप्रभुको मन्दिरमा आफ्ना पिताहरूको अधीनमा सेवा गर्थे। तिनीहरू झ्याली, सारङ्गी र वीणाद्वारा परमप्रभुका भवनको सेवामा भाग लिन्थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको अधीनमा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उनका सबै छोराहरू बुबाको आदेशमा झ्याली र वीणा बजाउँथे र मन्दिरको आराधनामा साथ दिन्थे अनि आसाप, यदूतून र हेमानले राजाको आदेशमा काम गर्थे। Viz kapitolaपवित्र बाइबल6 हेमानले परमप्रभुको मन्दिरमा गाउन आफ्ना छोराहरूको अगुवाइ गरे। ती छोराहरूले झ्याली, वीणा अनि साराङ्गीहरू प्रयोग गरे। राजाको आज्ञा अनुसार आसाप यदूत अनि हेमनले परमेश्वरको मन्दिरमा सेवा गर्ने त्यो तिनीहरूको यही तरिका थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यिनीहरू सबै याहवेहको भवनमा सङ्गीतका लागि आफ्ना पिताको निर्देशनमा काम गर्थे। तिनीहरूले झ्याली, सारङ्गी र वीणाको साथमा परमेश्वरको भवनमा सेवा गर्थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको निर्देशनमा काम गर्थे। Viz kapitola |