१ इतिहास 23:9 - नेपाली नयाँ संशोधित संस्करण9 शिमीका छोराहरू: शलोमोत, हजीएल र हारान— तीन जना। लादानका परिवारका मुखियाहरू यी नै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 जो लादानका सन्तानका कुल प्रधानहरू थिए। (शिमीका तीन छोराहरू थिए— शलोमोत, हजीएल र हारान। Viz kapitolaपवित्र बाइबल9 शिमीका छोराहरू शलोमोत, हजीएल अनि हारान थिए। यी तीन छोराहरू लादानको परिवारका अगुवाहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 शिमीका छोराहरू: शलोमोत, हाजीएल र हारान—जम्मा तीन जना। लादानका परिवारहरूका अगुवाहरू यिनीहरू नै थिए। Viz kapitola |