१ इतिहास 23:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूमध्येका चौबीस हजारचाहिँ परमप्रभुका मन्दिरको कामको रेखदेख गर्न, छ हजार अधिकृत र न्यायकर्ताहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 राजाले चौबीस हजारलाई मन्दिरको काम रेखदेख गर्न, छ हजारलाई अधिकृत र न्याय गर्ने कामहरू, Viz kapitolaपवित्र बाइबल4 दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्त्ताहरू हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीदले भने, “यीमध्ये चौबीस हजारले याहवेहको मन्दिरको काममा रेखदेख गरून्; अनि छ हजारचाहिँ अगुवाहरू र न्यायकर्ताहरू होऊन्। Viz kapitola |