१ इतिहास 23:30 - नेपाली नयाँ संशोधित संस्करण30 परमप्रभुलाई सधैँ बिहान र बेलुका, अनि शबाथ, औंसी र ठहराइएका चाड़हरूमा परमप्रभुको निम्ति होमबलि चढ़ाउने बेलामा Viz kapitolaसरल नेपाली पवित्र बाइबल30-31 र हरेक बिहान र साँझ अनि जहिले-जहिले विश्रामको दिन वा औँसीको दिन र अरू चाड-बाडको दिन परमप्रभुलाई बलि चढाइन्छन्, त्यस बेला परमप्रभुलाई प्रशंसा गर्न र महिमा दिन प्रत्येक पल्ट यो कार्य गर्न खटाइने लेवीहरूको सङ्ख्या तोकेर नियमहरू बनाइएका थिए। सबै समयमा परमप्रभुलाई आराधना गर्ने काम लेवीहरूलाई दिइएको थियो। Viz kapitolaपवित्र बाइबल30 लेवीहरू हरेक बिहान उभिन्थे अनि परमप्रभु प्रति धन्यवाद चढाउँथे र स्तुति गर्थे। तिनीहरूले यो पनि हरेक साँझ गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनीहरू हरेक बिहान याहवेहलाई धन्यवाद र प्रशंसा चढाउनलाई पनि खडा हुनुपर्थ्यो। तिनीहरूले साँझमा पनि त्यसै गर्नुपर्थ्यो; Viz kapitola |