१ इतिहास 23:3 - नेपाली नयाँ संशोधित संस्करण3 लेवीहरूमध्ये तीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू गनिए। तिनीहरूका पुरुषहरू सबै जम्मा अठतीस हजार थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उनले तीस वर्ष वा त्योभन्दा बढी उमेर भएका लेवी पुरुषहरूको गन्ती लिए। तिनीहरू जम्मा अठ्तीस हजार थिए। Viz kapitolaपवित्र बाइबल3 दाऊदले तीस बर्ष अनि त्यस भन्दा अधिक उमेर भएका लेवीहरूको गिन्ती लिए। जम्मा 38,000 लेवीहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको गन्ती गरियो; अनि पुरुषहरूको कुल संख्या अठतीस हजार थियो। Viz kapitola |