Online Bible

- Reklamy -




१ इतिहास 23:26 - नेपाली नयाँ संशोधित संस्करण

26 यसैकारण लेवीहरूले फेरि कहिल्‍यै पवित्र वासस्‍थान अथवा त्‍यसको सेवामा प्रयोग गरिने भाँड़ाहरू बोक्‍नुपर्नेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यसकारण लेवीहरूले परमप्रभुले बास गर्ने पवित्र पाल र आराधनामा चलाइने सामान बोकी हिँड्‍ने अब प्रयोजन छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

26 यसर्थ लेवीहरूले पवित्र पाल वा सेवामा प्रयोग गरिने कुनै पनि सामग्री बोक्नु पर्नेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसैकारण लेवीहरूले फेरि समागम पाल र त्यसको सेवामा प्रयोग गरिने कुनै पनि सामानहरू बोकिरहन आवश्यक छैन।”

Viz kapitola kopírovat




१ इतिहास 23:26

Následuj nás:

Reklamy


Reklamy