१ इतिहास 23:17 - नेपाली नयाँ संशोधित संस्करण17 एलीएजरका सन्तान: रहब्याहचाहिँ जेठा थिए। एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू औधी धेरै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 एलीएजरका एउटा मात्र छोरा रहब्याह थिए; तर रहब्याहका सन्तान धेरै थिए। Viz kapitolaपवित्र बाइबल17 एलीएजेरका सबै भन्दा जेठा छोरा रहब्याह थिए। एलीएजेरका अन्य छोराहरू थिएनन्। तर रहब्याहका धेरै छोराहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 एलीएजेरका सन्तानहरू: पहिलो छोरो रहब्याह। (एलीएजरका अरू छोराहरू थिएनन्, तर रहब्याहका छोराहरू अति धेरै थिए।) Viz kapitola |