१ इतिहास 22:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनले आफ्ना छोरा सोलोमनलाई बोलाइपठाए, र परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एउटा भवन निर्माण गर्ने आज्ञा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उनले आफ्नो छोरो सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एउटा मन्दिर बनाउने आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल6 त्यस पछि दाऊदले आफ्ना छोरा सुलेमानलाई बोलाए उनलाई इस्राएलका परमप्रभु परमेश्वरको निम्ति मन्दिर बनाउँनु भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यसपछि तिनले आफ्नो छोरा सोलोमनलाई बोलाए, र तिनलाई याहवेह इस्राएलका परमेश्वरको निम्ति एउटा भवन निर्माण गर्ने जिम्मा दिए। Viz kapitola |