१ इतिहास 22:4 - नेपाली नयाँ संशोधित संस्करण4 अनि देवदारुका काठ बेहिसाब थुपारे, किनभने सीदोनी र टुरोसका मानिसहरूले दाऊदको निम्ति प्रशस्त मात्रामा देवदारु ल्याइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनले टुरोस र सीदोनका मानिसहरूबाट प्रशस्त मात्रामा देवदारुका मूढाहरू ल्याउने प्रबन्ध गरे। Viz kapitolaपवित्र बाइबल4 अनि दाऊदले गन्ती गर्न नसकिने हिसाबमा देवदारूका मूढाहरू ल्याए। सीदोन अनि सोर शहरका मानिहरूले पनि दाऊद कहाँ धेरै देवदारूका मूढाहरू ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले असंख्य देवदारुका काठहरूको पनि प्रबन्ध गरिदिए; किनकि सीदोनी र टायरवासीहरूले धेरै संख्यामा दावीदकहाँ ती काठहरू ल्याएका थिए। Viz kapitola |