१ इतिहास 22:15 - नेपाली नयाँ संशोधित संस्करण15 त्यसबाहेक तँसित धेरै कारीगर, डकर्मी, ढुङ्गा काट्ने, सिकर्मीहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमीसित काम गर्ने मानिसहरू धेरै छन्। ढुङ्गाको खानिमा काम गर्नेहरू, सिकर्मी, डकर्मीहरू र हरेक प्रकारका कारिगरहरू धेरै सङ्ख्यामा छन्। Viz kapitolaपवित्र बाइबल15 तँसित धेरै कारीगरहरू, डकर्मीहरू अनि सिकर्मीहरू छन्। तँसित हरेक प्रकारको काम गर्न सिपालु मानिसहरू छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तँसँग धेरै कर्मचारीहरू छन्: ढुङ्गा काट्नेहरू, डकर्मीहरू र सिकर्मीहरूका साथमा हरेक प्रकारका काममा सिपालु मानिसहरू छन्, Viz kapitola |