Online Bible

- Reklamy -




१ इतिहास 22:14 - नेपाली नयाँ संशोधित संस्करण

14 “ज्‍यादै दु:ख उठाएर मैले परमप्रभुका मन्‍दिरको निम्‍ति एक लाख तोड़ा सुन, दश लाख तोड़ा चाँदी, जोख्‍नै नसकिने काँसा र फलाम जोहो गरिराखेको छु। काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु। तैंले त्‍यसमा अरू थप्‍न सक्‍छस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मन्‍दिरको कुराचाहिँ मैले आफ्‍नो मेहनतले मन्‍दिर बनाउनलाई ३,४०० टन सुन र ३४,००० टन चाँदी बटुलेको छु। त्‍यसबाहेक प्रशस्‍त काँसा र फलाम बटुलेको छु। मैले काठ र ढुङ्गा पनि तयार गरेको छु तर तिमीले अझै जोहो गर्नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 “सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडा सुन दिएको छु। अनि लगभग दश लाख तोडा चाँदी दिएको छु। मैले यति धेरै काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिंदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैंले त्यस माथि थप्न सक्छस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “मैले याहवेहको भवनका निम्ति धेरै दुःख गरेर एक लाख टालेन्ट सुन, दश लाख टालेन्ट चाँदी, प्रशस्त मात्रामा काँसो र तौलन नसकिने फलाम, र काठ र ढुङ्गा प्रबन्ध गरेको छु। तैँले त्यसमा अझै थप्न सक्छस्।

Viz kapitola kopírovat




१ इतिहास 22:14

Následuj nás:

Reklamy


Reklamy