Online Bible

- Reklamy -




१ इतिहास 22:13 - नेपाली नयाँ संशोधित संस्करण

13 इस्राएलको निम्‍ति मोशालाई परमप्रभुले आदेश दिनुभएअनुसार यदि तँ उहाँका विधि र नियमहरू पालन गर्नलाई होशियार भइस्‌ भने तेरो उन्‍नति हुनेछ। साहसी र दृढ़ हो, निर्बल र निरुत्‍साहित नहो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुले इस्राएलका निम्‍ति मोशाद्वारा दिनुभएका सबै नियमहरू तिमीले पालन गर्‍यौ भने तिमी सफल हुनेछौ। सङ्कल्‍प गर र भरोसा राख र केही कुराको डर नमान।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यदि तैंले होशियारी साथ ती नियम अनि व्यवस्थाहरू पालन गरिस् भने, परमप्रभुले मोशालाई जो दिनु भएको थियो, तैंले त्यो सफलता प्राप्त गर्ने छस्। बलियो र साहसी हो। नडराऊ निरूत्साहित नहो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि यदि तैँले याहवेहले मोशाद्वारा इस्राएललाई दिनुभएका आदेशहरू होसियारीसाथ पालन गरिस् भने तैँले सफलता पाउनेछस्। बलियो र साहसी हो। नडरा अथवा निराश नहो।

Viz kapitola kopírovat




१ इतिहास 22:13

Následuj nás:

Reklamy


Reklamy