१ इतिहास 21:9 - नेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुले दाऊदका दर्शी गादलाई भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तब परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल9-10 गाद दाऊदका दर्शी थिए। परमप्रभुले गादलाई भन्नुभयो, “जा, अनि दाऊदलाई भनः ‘परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः म तँलाई तीनवटा रोजाइ दिंदैछु। तैंले ती मध्ये एउटा रोज्नु पर्छ। तब म तैंले रोजे अनुसार दण्ड दिनेछु।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहले दावीदका भविष्यवक्ता गादलाई भन्नुभयो, Viz kapitola |