१ इतिहास 21:7 - नेपाली नयाँ संशोधित संस्करण7 यो हुकुमबाट परमेश्वर पनि अप्रसन्न हुनुभयो, र इस्राएलीहरूलाई उहाँले दण्ड दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यस कामले परमेश्वर अप्रसन्न हुनुभयो र इस्राएललाई दण्ड दिनुभयो। Viz kapitolaपवित्र बाइबल7 परमेश्वरको नजरमा दाऊदले नराम्रो कार्य गरेका थिए। यसर्थ परमेश्वरले इस्राएललाई दण्ड दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यो आदेश परमेश्वरको दृष्टिमा पनि दुष्ट काम थियो; यसकारण उहाँले इस्राएललाई दण्ड दिनुभयो। Viz kapitola |