१ इतिहास 21:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर राजाको वचनले योआबको कुरालाई रद्द गरिदियो। तिनी हिँड़िगए, र इस्राएलभरि घुमे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर राजाले योआबलाई आज्ञापालन गर्न लाए। योआब हिँडे र इस्राएल देशभरि यात्रा गरे र यरूशलेममा फर्के। Viz kapitolaपवित्र बाइबल4 तर राजा दाऊद ढीट थिए। योआबले त्यसै गर्नु पर्यो जो राजाले भने। यसर्थ योआब गए अनि मानिसहरूको गिन्ती गर्दै देश भरि घुमे। त्यस पछि योआब यरूशलेम फर्की आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर राजाको वचनले योआबको कुरालाई रद्द गरिदियो। यसकारण योआब त्यहाँबाट निस्केर गए; र पूरा इस्राएलभरि घुमे। त्यसपछि यरूशलेममा फर्केर आए। Viz kapitola |