Online Bible

- Reklamy -




१ इतिहास 21:28 - नेपाली नयाँ संशोधित संस्करण

28 त्‍यसै बेला परमप्रभुले यबूसी अरौनाको खलामा जवाफ दिनुभयो भनी देखेर दाऊदले त्‍यहाँ बलिदानहरू चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यस बेला परमप्रभुले मेरो प्रार्थना सुन्‍नुभएछ भनी दाऊदले थाहा पाए। उनले अरौनाको खलामा बनाएको वेदीमा बलिहरू पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 दाऊदले देखे कि परमप्रभुले ओर्नानको खलामा तिनलाई उत्तर दिनुभयो। यसर्थ दाऊदले परमप्रभुको निम्ति बलि चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 त्यसै बेला जब दावीदले यबूसी अरौनाको खलामा याहवेहले तिनलाई जवाफ दिनुभएको देखे, तब तिनले त्यहीँ बलिहरू चढाए।

Viz kapitola kopírovat




१ इतिहास 21:28

Následuj nás:

Reklamy


Reklamy