१ इतिहास 21:1 - नेपाली नयाँ संशोधित संस्करण1 शैतान इस्राएलको विरुद्ध उठेर दाऊदलाई आफ्नो प्रजा गन्नलाई सुर्यायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 शैतानले इस्राएल जातिमाथि कष्ट ल्याउन चाहन्थ्यो र त्यसले दाऊदलाई जनसङ्ख्या लिने विचार गर्न लायो। Viz kapitolaपवित्र बाइबल1 शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 शैतान इस्राएलको विरुद्धमा उठ्यो र दावीदलाई इस्राएलको जनगणना गर्न सुर्यायो। Viz kapitola |