१ इतिहास 20:4 - नेपाली नयाँ संशोधित संस्करण4 यसको केही समयपछि गेजेरमा पलिश्तीहरूसँग लड़ाइँ भयो। त्यसै बेला हूशाती सिब्बकैले रपाईहरूका एक सन्तान सिप्पैलाई मारे, र पलिश्तीहरू परास्त भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 फेरि पछिबाट पलिश्तीहरूसित गेजेरमा लडाइँ भयो। त्यस लडाइँमा हूशातीका सिब्बकैले एउटा सिप्पै नाम गरेको दैँत्यजस्तालाई मारे र पलिश्तीहरूको हार भयो। Viz kapitolaपवित्र बाइबल4 पछि इस्राएलीहरूको पलिश्ती मानिसहरूसित गेजेर शहरमा युद्ध भयो। त्यस समय हूशाका सिब्बकैले सिप्पैलाई मारे। सिप्पै दैंत्यहरूका (रपाईहरूका) एकजना छोरा थिए। यसरी ती पलिश्ती मानिसहरू इस्राएली मानिसहरूका दास सरह भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसपछि गेजेरमा पलिश्तीहरूसँग लडाइँ भयो। त्यस बेला हूशातीमा बस्ने सिब्बकैले रपाईहरूको एउटा सन्तान सिप्पैलाई मारे, जसले गर्दा पलिश्तीहरू अधीनमा आए। Viz kapitola |