Online Bible

- Reklamy -




१ इतिहास 20:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तिनले त्‍यहाँका बासिन्‍दाहरूलाई आरा र फलामका अरू हतियारहरू र बन्‍चराहरूले काम गर्न लाए। दाऊदले अम्‍मोनीहरूका सबै सहरमा यसरी नै गरे। त्‍यसपछि तिनी र तिनका सबै मानिसहरू यरूशलेममा फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सहरका मानिसहरूलाई तिनले कैदमा लिए र तिनीहरूलाई आरा, फलामका कोदाला र बन्‍चरोहरू लिएर काम गर्न लाए। अम्‍मोनका अरू सहरका बासिन्‍दाहरूसित पनि उनले त्‍यसै गरे। त्‍यसपछि आफ्‍ना सेनासित उनी यरूशलेम फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 दाऊदले रब्बाका मानिसहरूलाई ल्याए अनि तिनीहरूलाई आरा, फलामका गल अनि बञ्चरोद्वारा काम गर्न लगाए। दाऊदले अम्मोनीहरूका सबै शहरहरूलाई पनि त्यसै गर्न लगाए। त्यस पछि दाऊद अनि सबै सेना यरूशलेम फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि त्यहाँ भएका मानिसहरूलाई निकालेर ल्याए; तिनीहरूलाई आरा, फलामका हतियारहरू र बन्चरोका कामहरू गर्न लगाए। दावीदले अम्मोनीहरूका सबै नगरहरूसित यस्तै गरे। तब दावीद र तिनका सम्पूर्ण सेना यरूशलेममा फर्के।

Viz kapitola kopírovat




१ इतिहास 20:3

Následuj nás:

Reklamy


Reklamy