१ इतिहास 2:55 - नेपाली नयाँ संशोधित संस्करण55 याबेसमा बस्ने शास्त्रीका वंशहरू: तिरातीहरू, शिम्मतीहरू र सुकातीहरू। यिनीहरू ती केनीहरू हुन्, जो रेकाबको घरानाका पिता हम्मतबाट आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 (याबेस सहरमा लेखनदासका गोत्रहरू– तिराती, शिम्मती र सुकातीहरू बास गर्थे। ती केनी हम्मतका वंश थिए। हमात रेकाबीहरूका पुर्खा थिए। Viz kapitolaपवित्र बाइबल55 अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्थे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन जो हम्मतबाट आए। हम्मत बेत-रेकाबका घरका संस्थापक थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 अनि याबेसमा बस्ने शास्त्रीहरूका वंशहरू: तिरातीहरू, शिमातीहरू र सुकातीहरू। केनीहरू यिनै हुन्, जो रेकाबीहरूका पुर्खा हम्मतबाट आएका थिए। Viz kapitola |