१ इतिहास 2:53 - नेपाली नयाँ संशोधित संस्करण53 किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू। यिनीहरूबाट सोराती र एश्तोलीहरूका सन्तान भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 र किर्यत-यारीममा बास गर्ने यित्री, पूथी, शुमाती, मिश्राती गोत्रहरूका पुर्खा भए (सोरा र एश्तोल सहरका बासिन्दाहरू ती गोत्रका सन्तान थिए।) Viz kapitolaपवित्र बाइबल53 अनि किर्यात यारीमका परिवार समूह यिनीहरू- यित्री, पूही, शुमाती अनि मिश्राती मानिसहरू हुन्। सोराती अनि एश्ताओलीहरू मिश्रानी मानिसहरूबाट आएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 अनि किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूतवंशीहरू, शुमातीहरू र मिश्राईहरू। यिनीहरूबाट नै सोरातीहरू र एश्तोलीहरूका वंश आएका हुन्। Viz kapitola |