Online Bible

- Reklamy -




१ इतिहास 2:46 - नेपाली नयाँ संशोधित संस्करण

46 कालेबकी उपपत्‍नी एपाचाहिँ हारान, मोस र गाजेजकी आमा थिइन्‌। हारान गाजेजका पिता थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 कालेबकी एउटी एपा नाम गरेकी रखौटी थिई र त्‍यसबाट उनका अरू तीन वटा छोराहरू जन्‍मे– हारान, मोस र गाजेज। हारानको पनि एउटा गाजेज नाम भएको छोरो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 कालेबको उपपत्नी एपाचाहिँ हारान, मोस र गाजेजको आमा थिइन्। हारानचाहिँ गाजेजका पिता थिए।

Viz kapitola kopírovat




१ इतिहास 2:46

Následuj nás:

Reklamy


Reklamy