१ इतिहास 2:43 - नेपाली नयाँ संशोधित संस्करण43 हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 हेब्रोनका चार छोराहरू थिए– कोरह, तप्पूह, रेकेम र शेमा। Viz kapitolaपवित्र बाइबल43 हेब्रोनका छोराहरू- कोरह, तम्पूह, रेकेम अनि शेमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा। Viz kapitola |