१ इतिहास 2:32 - नेपाली नयाँ संशोधित संस्करण32 शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेर निस्सन्तान भएर मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 शम्मैको भाइ यादाका दुई छोराहरू थिए– येतेर र जोनाथन। येतेर छोरो नभई मरे। Viz kapitolaपवित्र बाइबल32 यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेरचाहिँ निःसन्तान नै मरे। Viz kapitola |