१ इतिहास 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 यहूदाका छोराहरू: एर्, ओनान र शेलह। यी तीन जनाकी आमाचाहिँ कनानी स्त्री शूआ थिइन्। यहूदाका जेठा छोरा एर्ले परमप्रभुलाई अप्रसन्न गराएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यहूदाका जम्मा पाँच जना छोराहरू थिए। कनानी स्वास्नी शूआबाट तीन छोराहरू एर्, ओनान र शेलह भए। जेठो एर् यति दुष्ट थियो कि त्यसलाई परमप्रभुले मार्नुभयो। Viz kapitolaपवित्र बाइबल3 यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यहूदाका छोराहरू: एर, ओनान र शेलह। यी तीन जना छोराहरूकी आमाचाहिँ कनानी स्त्री शूआ थिइन्। (यहूदाका जेठा छोरा एर याहवेहको दृष्टिमा दुष्ट थिए। यसकारण याहवेहले तिनलाई मार्नुभयो।) Viz kapitola |